रुपन्देही-१ मा छबिलाल विश्वकर्माको अग्रता, भुसाल पछिपछि

रुपन्देही-१ मा छबिलाल विश्वकर्माको अग्रता, भुसाल पछिपछि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पट्याएका छन् ।

विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले २५५ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २२४ र जनमत पार्टीका कैलाश गुरुङले २३० मत पाएका छन् ।