डडेल्धुरामा देउवाले बढाए मतान्तर, सागरलाई पछ्याउँदै दोस्रोमा उक्किए कर्ण

डडेल्धुरामा देउवाले बढाए मतान्तर, सागरलाई पछ्याउँदै दोस्रोमा उक्किए कर्ण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले मतान्तर बढाएका छन् । हालसम्म २ हजार मतगणना हुँदा देउवाले ९४९ मत ल्याएर अग्र स्थानमा छन् ।

यता नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ४२५ मत पाएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२२ मत पाएका छन्।