काठमाण्डु – झापा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाएका छन् ।
गणना भएको ४०६८ मतमध्ये शर्माले १७७० मत प्राप्त गरेका छन् । उनलाई एमालेका अग्नि खरेलले ११४७ मतसहित पछ्याइरहेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया