बर्दिया २ मा रेशम चौधरीका बुवाले लिए अग्रता

बर्दिया २ मा रेशम चौधरीका बुवाले लिए अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया – बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् ।

अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९१० मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौंरले एक हजार दुई मत पाएका छन् । स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा हुन् ।