चितवन-२ मा एमालेको अग्रता कायमै, रवि लामिछाने तेब्बर मतले पछाडि

चितवन-२ मा एमालेको अग्रता कायमै, रवि लामिछाने तेब्बर मतले पछाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  चितवन क्षेत्र नंं. २ मा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। यहाँ अहिलेसम्म २८८५ मत गणना हुँदा पोखरेलले १३०६ मत ल्याएका छन्।

दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ९५२ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछानेले ४३९ मत पाएका छन् ।