काठमाण्डु – डोटीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आलेले अग्रता लिएका छन् । १२५२ मत गणना हुँदा उनले ६२९ मत पाएका छन् ।
आलेलाई एमालेकी गौरी ओलीले ४५१ मतका साथ पछ्याइरहेकी छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया