दाङ -२ मा रेखा शर्माले शंकर पोखरेललाई १०२० मतले पछि पारिन्

दाङ -२ मा रेखा शर्माले शंकर पोखरेललाई १०२० मतले पछि पारिन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दाङ- २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् । शर्माले ३६७३ मत ल्याएकी छन् ।

त्यस्तै नेकपा एमालेका महसचिवसमेत रहेका शंकर पोखरेलले २६५३ मत पाएका छन् ।