उदयपुर १ मा नारायण खड्काको अग्रता,पछ्याउँदै मन्जु चौधरी

उदयपुर १ मा नारायण खड्काको अग्रता,पछ्याउँदै मन्जु चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको निर्वाचन क्षेत्र नं.-१ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन् ।

खड्काले ६८४ मतसहित अग्रता लिएका हुन् । उनलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले ६६४ मतसहित पछ्याइरहेकी छन् । अहिलेसम्म १ हजार ७ सय १ मत गणना भएको बताइएको छ ।