जाजरकोट- नेकपा (माओवादी केन्द्र) बाट जाजरकोटका उम्मेदवार रहेका शक्ति बस्नेतलाई सुरुवाती अग्रता मिलेको छ ।
पूर्व गृहमन्त्री समेत रहेका बस्नेत जाजरकोटबाट प्रतिनिधि सभाका उम्मेदवार छन् । उनले १७० मत गन्दा ७४ मत प्राप्त गरेका छन् भने एमालेका निरज आचार्यले ५८ मत प्राप्त गरेका छन्
स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले समेत ४६ मत प्राप्त गरेका छन् । बस्नेत वामगठबन्धनका साझा उम्मेदवार हुन् ।




प्रतिक्रिया