बाँके-२ मा धवलशमशेर राणा जसपाका इस्तियाक राई भन्दा ५१९० मतले अगाडि

बाँके-२ मा धवलशमशेर राणा जसपाका इस्तियाक राई भन्दा ५१९० मतले अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमण्डु – बाँके क्षेत्र नं २ – मा राप्रपाका महामन्त्री धवलशमशेर राणा फराकिलो मतान्तरले अगाडि छन् ।पछिल्लो मत परिणामअनुसार राणाले १२६५२ मत ल्याएर अग्रता कायम राखेका छन् ।

जसपाका इस्तियाक राईले ७४६२ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् भने कांग्रेसका सुदीपनरसिंह राणाले १६४३ मत र रास्वपा विनोद अग्रहरीले ६०२ मत ल्याएका छन् ।