काठमाण्डु – काठमाण्डु क्षेत्र नम्बर ५ मा मत गणना जारी छ । अहिलेसम्म २२ हजार ६५ मतगणना हुँदा नेपाली कांग्रेसका प्रदिप पौडेलले अग्रता कायमै राखेका छन्।
उनले ७ हजार ३५० मत प्राप्त गरेका छन् भने एमालेका ईश्वर पोखरेलले ५११३ मतसहित पछ्याइरहेका छन् । पौडेल र पोखरेलबीच २२३७ को मत अन्तर छ।




प्रतिक्रिया