चितवन – चितवन क्षेत्र नम्बर-१ मा मतगणना जारी छ । अहिलेसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने उनलाई कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मतसहित पछ्याइरहेका छन् ।
एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् ।




प्रतिक्रिया