काठमाण्डु- मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार सुनिल शर्मा एमाले उम्मेदवार भानुभक्त ढकालभन्दा दोब्बरभन्दा बढी मतले अघि छन् ।
हालसम्म शर्माले १८८७ मत पाउँदा ढकालले ८७८ मत पाएका हुन् । त्यस्तै राप्रपाकी उम्मेदवार रेखा थापाले ३८९ मत पाएकी छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया