झापा-५ मा ओली ९ हजार मतले अगाडि

झापा-५ मा ओली ९ हजार मतले अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा- झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी ओलीले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मत गणना अनुसार अध्यक्ष ओलीले २१ हजार १६७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार १२ हजार ६६ मत ल्याएका छन् ।

ओली र अधिकारीबीचको मतान्तर ९ हजार १०१ को मतान्तर छ ।