पूर्वी रुकुमको प्रदेश ‘क’ मा माओवादीका बागी निर्वाचित

पूर्वी रुकुमको प्रदेश ‘क’ मा माओवादीका बागी निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रुकुम पूर्वको प्रदेश ‘क’ मा माओवादी केन्द्रका बागी उम्मेदवार निर्वाचित भएका छन् ।

रुकुम प्रदेश सभा क्षेत्र ‘क’मा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार तेजबहादुर ओलीलाई हराउँदै बागी उम्मेदवार सुरुल पुन विजयी भएका हुन् । विजयी पुनले ४४६५ मत ल्याउँदा ओलीले ३९३२ मत मात्रै पाए ।