काठमाण्डु-५ मा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै कांग्रेसका पौडेल विजयी

काठमाण्डु-५ मा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै कांग्रेसका पौडेल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् । पौडेलले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्दै संसद प्रवेश गरेका हुन् ।

मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन् ।