चितवन-२ मा मतान्तर बढाउँदै रवि लामिछाने

चितवन-२ मा मतान्तर बढाउँदै रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको फराकिलो अग्रता कायमै छ ।

उनले २२ हजार १०१ मत पाउँदा एमालेका कृष्ण भक्त पोखरेल ९ हजार ४१२ पाएका छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ३०६ मत प्राप्त गरेका छन् ।