काठमाण्डु – ओखलढुंगाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन्। खतिवडा प्रतिनिधिसभा सदस्यमा ३३५६८ मत ल्याएर विजयी भएका हुन्।
उनले एमालेका यज्ञराज सुनुवारलाई पराजित गरेका हुन्। सुनुवारले २६ हजार ७ सय ३८ मत ल्याएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया