समानुपातिकतर्फ १० लाख मतगणनाः एमालेको अग्रता कायमै, काग्रेसको मत कति ?

समानुपातिकतर्फ १० लाख मतगणनाः एमालेको अग्रता कायमै, काग्रेसको मत कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख मतगणना हुँदा नेकपा एमालले सबै भन्दा बढी मत पाएको छ ।

जसअनुसार नेकपा एमालेले २ लाख ८४ हजार मतका साथ अग्रह स्थान बनाएको हो । यता दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । हालसम्म कांग्रेसले २ लाख ६२ हजार मत ल्याउन सफल भएको छ।

त्यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ३७ हजार मत पाएको छ । हाल देशभरि नै मत गणना जारी छ ।