वुटवल- नेकपा एमालेका वासुदेव घिमिरे रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहलाई ९ हजार ७०२ मतको फरक अन्तरले हराउंदै घिमिरे प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याए भने शाहले २७ हजार १२० मत प्राप्त गरे ।




प्रतिक्रिया