डोल्पा – डोल्पा क्षेत्र नम्बर १ को (१) बाट प्रदेशसभा सदस्यामा नेकपा (एमाले)का शेरबहादुर बुढा विजयी भएका छन् । बुढाले चार हजार सात सय ४३ भोट ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपेन्द्रबहादुर शाहीले दुई हजार चार सय ६५ मत ल्याए ।




प्रतिक्रिया