काठमाण्डु – तनहुँ-१ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
पौडेल ५ हजार ३७५ मतान्तरसहित निर्वाचित भएका हुन् । उनले २५ हजार ३१८ मत ल्याउँदा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया