भक्तपुर-१ बाट प्रेम सुवाल निर्वाचित

भक्तपुर-१ बाट प्रेम सुवाल निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाल मजदुर किसान पार्टीका उमेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् ।

अन्तिम मतपरिणामानुसार उनले ४२ हजार ७६१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।