धनकुटाबाट राजेन्द्र राई निर्वाचित

धनकुटाबाट राजेन्द्र राई निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धनकुटाबाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले हराउँदै राई निर्वाचित भएका हुन् ।

राजेन्द्रले ३० हजार १ सय एक मत ल्याए भने सुनिलले २८ हजार ७ सय ४ मत मात्रै ल्याएका छन्।