झापा-३ बाट राजेन्द्र लिङ्देन विजयी,सिटौला दोस्रोपटक पराजित

झापा-३ बाट राजेन्द्र लिङ्देन विजयी,सिटौला दोस्रोपटक पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।  लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७३७२ मत ल्याए । यसअघि पनि लिङ्देनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।