दाङ-३ मा कोमल ओलीलाई पराजित गर्दै दीपक गिरी निर्वाचित

दाङ-३ मा कोमल ओलीलाई पराजित गर्दै दीपक गिरी निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  दाङ–३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरेका हुन् । गिरीले ३६ हजार ८४२ मत ल्याएर विजयी हुँदा ओलीले २९ हजार ३२ मत पाइन् ।

पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो । उनी ०७० सालमा चुनाव जितेर सिँचाइ मन्त्री भएका थिए ।