बाँदरलाई ताकेकाे गोलीले एकजनाको मृत्यु

बाँदरलाई ताकेकाे गोलीले एकजनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाकाे तिनाउ गाउँपालिका–६ मस्यामको छत्तीवन जंगलमा बाँदरलाई हानेको गोली लागेर एकजनाको मृत्यु भएकाे छ।

 

 

बलबहादुर लम्तरीले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर छिमेकी धनबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा मगरले जानकारी दिए। 

 

गोली हान्ने बलबहादुरलाई भरुवा बन्दुकसहित पक्राउ परेका छन्।