२३ जना एसपीको काज सरुवा,८ जिल्लाका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

२३ जना एसपीको काज सरुवा,८ जिल्लाका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

काठमाण्डु – नेपाल प्रहरीका २३ जना एसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विकास विभागले ८ जिल्लाका प्रहरी प्रमुखसहित २३ एसपीको सरुवा गरेको हो ।

जसमध्ये दुर्गाराज रेग्मीलाई झापा, कोमल शाहलाई पर्सा, विश्वराज खड्कालाई धनुषा, नरेशराज सुवेदीलाई सर्लाहीमा पठाइएका छन् ।