अध्यक्ष ओली र बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?

अध्यक्ष ओली र बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सोमबार ओलीलाई भेट्न अध्यक्ष भट्टराई बालकोट पुगेका थिए ।

भेटवार्तामा उनीहरुबीच मुलुकको समसाययिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिताका लगायतका विषयमा छलफल भएको बताइएको छ । ४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको नेसपा हाल सत्तारुढ गठबन्धनतिरै छ ।