काठमाण्डु – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
संसदको पहिलो बैठक पुस २५ गते बस्ने तथा २६ गते सरकारले विश्वास मत लिने तय भएकाले सत्ता साझेदार दलको बैठकमा यसबारे छलफल हुने बालुवाटार स्रोतले बताएको छ।




प्रतिक्रिया