काठमाण्डु- सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सरकार गठनपछि यो दोस्रो बैठक हो । आज बसेको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल हुने भनाइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया