नेपाल प्रहरीका १५० डीएसपीको सरुवा, को कहाँ पुगे ?

नेपाल प्रहरीका १५० डीएसपीको सरुवा, को कहाँ पुगे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।  प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ६ जना डीएसपीको सरुवा र ३४ जनाको काज सरुवा गरेका हुन् ।