काठमाण्डु- मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्नेछ ।
बैठकमा सुरक्षा अधिकारीहरुको बढुवालगायत विषयमा छलफल हुने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया