प्रतिनिधिसभा बैठक स्थगित, चैत ३ गतेपछि बस्ने

प्रतिनिधिसभा बैठक स्थगित, चैत ३ गतेपछि बस्ने

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको प्रनिनिधिसभाको बैठक स्थगित भएको हो ।

संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।