प्रदेश १ नामकरण : कोशी राख्ने प्रस्तावमा कांग्रेसले लियो समर्थन फिर्ता

प्रदेश १ नामकरण : कोशी राख्ने प्रस्तावमा कांग्रेसले लियो समर्थन फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ´काेशी प्रदेश` नामकरणका लागि दिएकाे समर्थन फिर्ता लिएकाे छ ।

प्रस्ताव दर्ता भएको केही घन्टापछि उक्त प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका हुन् । प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्नेचाहिँ खुलाइएको छैन।