आज सेयर बजारकाे काराेबार बन्द

आज सेयर बजारकाे काराेबार बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज सेयर बजार काराेबार बन्द हुने भएको छ । सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयरबजारकाे काराेबार बन्द हुने भएकाे हाे ।

अब सेयर बजारकाे काराेबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियाे ।