श्री एयरलाइन्सको इञ्जिनमा आगो लागेपछि काठमाडौंमा आकस्मिक अवतरण

श्री एयरलाइन्सको इञ्जिनमा आगो लागेपछि काठमाडौंमा आकस्मिक अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि आकस्मिक अवतरण भएको छ ।

इन्जिन अफ गराएर जहाजलाई काठमाडौंमा नै अवतरण गराइएको एयरलाइन्सले जनाएको छ । त्रिभुवन विमानस्थलबाट उडेको करिब २० मिनेटमा विमान फेरि काठमाडौं फर्काइएको थियो ।

विमानमा रहेका सबै यात्रुहरू सुरक्षित रहेको एयरलाइन्सले जनाएकाे छ ।