माओवादी घटकहरूको बैठक बालुवाटारमा बस्दै

माओवादी घटकहरूको बैठक बालुवाटारमा बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी घटकको बैठक आज पनि बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ८ बजे बस्न लागेको सो बैठकमा सशष्त्र द्वन्द्वकालिन मुद्धा तथा संक्रमणकालिन न्यायबारेमा छलफल हुनेछ ।

सर्वोच्च अदालतले द्वन्द्वपीडितलाई न्यायिक प्रक्रियामा जान रोक्न नहुने भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिएपछि माओवादीले त्यसमा असहमति जनाएको छ । सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसरी लिने भन्ने बारेमा छलफल गर्नका लागि माओवादीले बैठक बोलाएको हो ।