नेपाललाई तेस्रो सफलता

नेपाललाई तेस्रो सफलता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले तेस्रो सफलता हात पारेको छ ।

भीम सार्कीले युएईका सीपी रिजवानलाई रन आउट गरेका हुन् । अहिले युएई २३ ओभर ३ विकेट गुमाएर १२२ रन बनाएर खेलिरहेको छ ।