नेपाललाई चौथो सफलता, दीपेन्द्रसिंहले लिए आयानको विकेट

नेपाललाई चौथो सफलता, दीपेन्द्रसिंहले लिए आयानको विकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले चौथो सफलता हात पारेको छ ।

दीपेन्द्रसिंह ऐरीले युएईका आयान अफजल खानलाई ३ रनमा आउट गरेका हुन् ।