उपराष्ट्रपति चुनावमा रास्वपाले ममता झालाई भोट दिने

उपराष्ट्रपति चुनावमा रास्वपाले ममता झालाई भोट दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई भोट दिने भएको छ।

आज पार्टी कार्यालयमा बसेको बैठकले जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झालाई भोट दिने निर्णय भएको एक नेताले जानकारी दिए ।

उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ। उपराष्ट्रपतिमा ममता झा, जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।