दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभा बैठक जारी

दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभा बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा बनेको नेकपा एमालेसहितको गठबन्धन भत्किएपछि प्रचण्डले आज पुनः विश्वासको मत लिनु परेको छ ।