बारा,चितवन र तनहुँमा एकैपटक उपचुनाव गर्ने आयोगकाे निर्णय

बारा,चितवन र तनहुँमा एकैपटक उपचुनाव गर्ने आयोगकाे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै निर्वाचन गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रयाद अर्यालले बताए ।

चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्मित नामावली प्रकाशन गर्ने कार्यसूची रहेको उनले बताए ।