मंगलबार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने

मंगलबार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको मिति परिवर्तन भएको छ ।

यसअघि चैत १४ गते मंगलबार विहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने भनिएकोमा बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

बैठकमा सरकारमा सहभागिता जनाउनेबारे छलफल हुने बताइएको छ ।