बेदुराम भुसाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने एकीकृत समाजवादीको निर्णय

बेदुराम भुसाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने एकीकृत समाजवादीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले दुई जनालाई सरकारमा पठाउने निर्णय गरेको छ।

बुधवार बसेको पार्टीको पदाधिकारी बैठकले पार्टी उपाध्यक्ष डा. बेदुराम भुसाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको हो। तीन जनालाई सरकारमा पठाउने तयारी गरको नेकपा एसले पछिल्लो पटक दुई जनालाई मात्र सरकारमा पठाउने निर्णय गरेको हो।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सम्भवत: आजै सपथ हुनेछ । एकीकृत समाजवादीलाई पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भाग परेको जनाईएको छ ।