मन्त्रीकाे नाम टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

मन्त्रीकाे नाम टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन पार्टी कार्यालय सानेपामा उक्त बैठक बसेको हो ।

त्यस्तै बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको फाइनल गर्नेछ । आज बेलुकासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रचण्ड सरकारमा कांग्रेसले ८ मन्त्रालय पाएको छ ।