प्रि-ओपन सेसनमा नेप्से झिनो सुधार

प्रि-ओपन सेसनमा नेप्से झिनो सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि-ओपन सेसनमा बुधबाुर सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसुचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ ।

यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।