प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक तालिम केन्द्रकाे अवलोकन (फोटो फिचर)

प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक तालिम केन्द्रकाे अवलोकन (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर तालिम पूरा गरी उत्तीर्णहरुको कवाज कार्यक्रमको अवलोकन गरेका छन्।

बुधबार प्रधानमन्त्री प्रचण्डले भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिममा शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका हुन् ।

त्यसक्रममा उनले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गर्दै बधाई तथा सफलताको शुभकामना पनि दिएका छन्।

तस्बिर : प्रदीपराज वन्त/रासस