काठमाण्डु – नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजी बढुवाकाे लागि सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
डीआईजी बढुवाका लागि कुवेर कडायत पहिलो नम्बरमा सिफारिस भएका छन् भने, केदार ढकाल दोस्रो र विष्णुकुमार केसी तेस्रो नम्बरमा सिफारिस भएका छन्।





प्रतिक्रिया