रौतहटको गढीमाईमा गोली हानाहान, एक जनाको मृत्यु

रौतहटको गढीमाईमा गोली हानाहान, एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । जग्गाको विषयमा विवाद हुँदा गोली हानाहान हुँदा गोली लागेर एक जनाको मृत्यु भएको र तीनजना घाइतका हुन्

नगढीमाई नगरपालिका ८ धोबिनियामा दुई समूहबीच आज गोली हानहान भएको थियो । मृत्यु हुनेमा गढीमाई नगरपालिका ८ का रामकुमार राय छन्। उनलाई तत्कालै अस्पताल लगिए पनि अस्पताल पुग्नेबितिक्कै चिकित्सकले मृत घोषणा गरेका थिए।